सेवा विकास बैंकको १२० प्रतिशत हकप्रद पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेवा विकास बैंकको १२० प्रतिशत हकप्रद पक्का



sewa-300x69काठमाडौं, ७ असोज । सेवा विकास बैंक ले लगानीकर्तालाई दिने भनेको १२० प्रतिशत हकप्रद आउने पक्कापक्की भएको छ । बैंकले हाल कायम १ सेयर बराबर १.२० अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डमा आबेदन दिएकोमा बोर्डले विहिबार स्वीकृति दिएसँगै बैंकको लागि हकप्रद निष्काशनको बाटो खुलेको हो ।

हाल ४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १२० प्रतिशत हकप्रद जारी पछि चुक्ता पूँजी ९३ करोड नाघ्ने छ ।

प्रकाशित : ७ आश्विन २०७३, शुक्रबार १६:०८