नेशनल लाईफले ३० प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेशनल लाईफले ३० प्रतिशत बोनस शेयर दिने



काठमाडौं,  १२ असोज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ३० प्रतिशत बोनश शेयर दिने भएको छ । सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनश शेयर दिने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकले स्वीकत प्रदान गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : १२ आश्विन २०७३, बुधबार ०९:२१