सहकारीहरुलाई अन्धधुन्द ऋण दिने रेग्मी अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारीहरुलाई अन्धधुन्द ऋण दिने रेग्मी अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार !



abbb157a92994992d6ffef5ab54b03f4काठमाडाै १३ असोज सरकारले अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारमा प्रा. डा. पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । उनी वावुराम भट्टराईले ल्याएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्ष थिए ।

माओवादी निकट सहकारीहरुलाई अन्धधुन्द ऋण दिएर डुबाएको आरोप उनीमाथि लाग्दै आएको छ । बिहीबार बसेको मन्त्री परिषद्को वैठकले विधेयक संसदमा लैजाने र रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित : १३ आश्विन २०७३, बिहीबार ०८:५७