नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभाको बैधानिक बाटो खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभाको बैधानिक बाटो खुला



FNCCI-Building_20101125084756काठमाडौं, ३ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघले बिहिबारको लागि आह्वान गरेको विशेष साधारणसभा अन्ततः हुने भएको छ ।

पाटन उच्च अदालतले मंगलबार जारी गरेको अन्तरिम आदेशलाई न्यायधिश टंकराज गौतम र डिल्लीराज आचार्यको संयुत्त इजलाशले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको हो । यो निर्णयसंगै पुर्व घोषित विशेष साधारणसभा आयोजना गर्न बैधानिक बाटो खुला भएको छ ।

अघिल्लो पटक नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षमा दाबेदारी गरेका ब्यवसायी भाष्कर राज कर्णिकारले दायर गरेका थिए ।

प्रकाशित : ३ कार्तिक २०७३, बुधबार १३:५२