यति विकास बैंककाे प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यति विकास बैंककाे प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा



sagar_sharma_ceo-300x220काठमाडौं ९ कातिक ।यति विकास बैंकले सागर शर्मालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । बैंको आइतबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । शर्मा यसअघि कार्यबाहक प्रमुख कार्यकारी थिए ।

प्रकाशित : ९ कार्तिक २०७३, मंगलवार ०८:२२