समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा काशीराज दाहाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा काशीराज दाहाल



काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा काशीराज दाहाललाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले प्रशासनविद् दाहाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । यसैगरी सदस्यमा केशव आचार्यलाई पनि नियुक्त गरिएको बताइएको छ ।

प्रकाशित : २४ चैत्र २०७८, बिहीबार २१:४३