फोटोमा हेर्नुस “सहकारी उद्यमशिलता राष्ट्रिय युवा सम्मेलन २०७८”को झलक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

फोटोमा हेर्नुस “सहकारी उद्यमशिलता राष्ट्रिय युवा सम्मेलन २०७८”को झलक



काठमाडौं । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबार र शनिबार काठमाडौंमा नेशनल युथ फोरमको आयोजना गरियो । देशका सातै प्रदेशका करिब २ सय ५० प्रतिनिधिहरु सहभागी फोरमा विभिन्न विषयमा गम्भीर छलफल भएको छ ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा एभरेष्ट होटलमा भएको फोरममा सहकारीका सञ्चालक र युवा उद्यमीहरुले सहकारीमार्फत रोजगारी र समृद्धि हासिल गर्न सकिनेमा जोड दिए ।

प्रकाशित : २६ चैत्र २०७८, शनिबार २२:२६