अार्थिक पत्रकार न्यौपानेको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अार्थिक पत्रकार न्यौपानेको निधन



14956373_10209790172142497_844096317806654933_nकाठमाडाै  २० कातिक । अार्थिक पत्रकार सञ्जय न्यौपानेको उपचारको क्रममा शनिवार ललितपुरमा निधन भएको छ । ४४ वर्षीय न्यौपाने दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील थिए । स्वर्गीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् । न्यौपाने गत वर्षदेखि एनाप्लास्टिक एस्ट्रोसिटोमा नामले चिनिने स्नायु प्रणाली सम्बन्धी रोगबाट पीडित थिए । अर्थबजार डटकमको हिमशिला मिडिया प्रा.लि.   दिवंगत न्यौपानेको आत्माको शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

प्रकाशित : २० कार्तिक २०७३, शनिबार १५:५३