हेरौं, तस्विरमा क्यान इन्फोटेक मेला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हेरौं, तस्विरमा क्यान इन्फोटेक मेला



काठमाडाैं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु भएको छ । सो कार्यक्रमको सुचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरे । २७औँ संस्करणको क्यान इन्फोटेकको डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट रहेको छ । कम्प्युट एसोसियसन अफ नेपाल (क्यान)ले आयोजना गरेको मेला बैशाख १२ गतेसम्म चल्ने छ । तस्विरहरु नमिता दुलाल

प्रकाशित : ७ बैशाख २०७९, बुधबार १६:३६