दैवी प्रकोप उद्धार कोषमा प्रकृति सहकारीको एक लाख सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

दैवी प्रकोप उद्धार कोषमा प्रकृति सहकारीको एक लाख सहयोग



parkirtiकाठमाडौ । प्रकृति बचत तथा ऋण सहकारी संस्थाले भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पृ्र्ननिर्माण तथा नवनिर्माणको लागी  एक लाख एक हजार एक सय एघार रुपैया सहयोग रकम प्रदान गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्थाका सञ्चालकहरुले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन ।

प्रधानमन्त्री सुशिल कोइरालाले आफू लोकतान्त्रिक संविधान,शान्ति,स्थायित्व र विकासको लागि निरन्तर लागि पर्दे आएको उल्लेख गरे । आफ्नो स्थापना काल देखि सदस्यहरुलाई नियमित बचत गर्न प्ररित गर्दै आएको प्रकृति सहकारी विभिन्न सामाजिक काममा समेत सक्रिय रहदै आएको छ ।

प्रकाशित : ३२ जेष्ठ २०७२, सोमबार १६:१५