पण्डितलार्इ आर्इएमर्इ समहूको सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पण्डितलार्इ आर्इएमर्इ समहूको सम्मान



sanjay-pandits-cheque-handover-programकाठमाडौं ५ मंसिर । अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो र अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस उल्टो हिडेर आरोहण गर्ने आरोही संजय पण्डितलार्इ आर्इएमर्इ,ग्लोबल आर्इएमर्इ बैंक र एलटी इन्टरप्रार्इजेजले संयुक्त रुपमा एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।

आर्इएमर्इ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल,प्रवन्ध निर्देशक हेमराज ढकाल र आर्इएमर्इ अटोमोटिभ्सका निर्देशक सन्दिप अग्रवालले संयुक्त रुपमा पण्डितलार्इ सम्मान गरे।अध्यक्ष ढकालले पण्डितले नेपाललार्इ विश्व सामु चिनाउन अनवरत रुपमा लागेकोले सम्मान गरेको बताए।

प्रकाशित : ५ मंसिर २०७३, आईतवार १२:१४