बैंक अफ काठमाण्डू लुम्बिनी र सिद्धार्थ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बैंक अफ काठमाण्डू लुम्बिनी र सिद्धार्थ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता



bokl-siddartha-696x387-jpg-pagespeed-ce-bneruk68-gकाठमाडौं, ७ मंसिर  । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड  र सिद्धार्थ इन्स्योरेन्स  कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौतापत्रमा मंगलवार हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले र्निजीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्नेछन् ।

प्रकाशित : ७ मंसिर २०७३, मंगलवार १२:२२