निर्वाचन आयोगले बाबुराम भट्टराईसँग २४ घण्टे स्पष्टीकरण सोध्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

निर्वाचन आयोगले बाबुराम भट्टराईसँग २४ घण्टे स्पष्टीकरण सोध्यो



काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । डा. भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

डा. भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

प्रकाशित : ३० बैशाख २०७९, शुक्रबार १७:५९