काठमाडौंमा बालेन शाहको अग्रता कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

काठमाडौंमा बालेन शाहको अग्रता कायमै



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ३११० मत ल्याएका छन् भने उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६४५ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले पनि मतान्तर घटाएकी छिन् । यो समाचार तयार पार्दासम्म उनले १६०२ मत पाएकी छिन् ।

प्रकाशित : १ जेष्ठ २०७९, आईतवार १६:३७