लुम्बिनी विकास बैंकको सेवा आज राति बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी विकास बैंकको सेवा आज राति बन्द हुने



काठमाठौं । लुम्बिनी विकास बैंकको सेवा आज राति देखि अवरुद्ध हुने भएको छ । बैंकले २०७९ जेष्ठ ६ गते राति ११:०० बजे देखी २०७९ जेष्ठ ७ गते बिहान ३:०० बजेसम्म सेवा अवरुद्द हुने जनाएको हो ।

बैंकको सिस्टम अपग्रेड गर्ने कार्य संचालन गर्नु पर्ने भएकोले बैंकको कार्ड, मोबाइल बैंकिंग, एवं इन्टरनेट बैंकिंग लगायतका सेवा जेष्ठ ७ गते बिहान ३स्०० बजेसम्म अवरुद्द हुने बैंकले जनाएको छ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार ११:५४