सानिमा बैंकले चिप प्रविधिमा आधारित कार्ड ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा बैंकले चिप प्रविधिमा आधारित कार्ड ल्याउने



sanima-bank(2)काठमाडौं १५ म‌सिर। सानिमा बैंकले चिप प्रविधिमा आधारित कार्डहरु बिहीबारबाट प्रयोगमा ल्याउने भएको छ। बैंकले डोमेस्टिक डबिट, क्रेडिट र डलर डेबिट तथा ट्राभलर कार्डहरु प्रयोगमा ल्याउन लागेको हो।

चीप कार्डहरु एटिएम तथा पिओएस मेसिनहरुमा कारोबार गर्न अझ सुरक्षित हुने बैंकले जनाएको छ। नयाँ प्रविधिमा आधारित कार्डहरुबाट ग्राहकले ढुक्कसँग कारोबार गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

बैंकले चाँडै डलर क्रेडिट कार्डसमेत जारी गर्ने भएको छ।

प्रकाशित : १५ मंसिर २०७३, बुधबार १३:४४