सरकारले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सरकारले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने घोषणा



काठमाडौं । सरकारले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने घोषणा गरेको छ ।

आज संसदमा सरकारकोतर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बीमालाई उत्पादन तथा उत्पादकत्वसँग जोडेर अघि बढाउने घोषणा गरिन ।

सरकारले आज घोषणा गरेको नीति तथा कार्यक्रमलाई लागू गर्ने कार्य योजना आगामी जेठ १५ गते बजेटसहित सार्वजनिक गरी संसदबाट पारित भएपछि आगामी साउन १ गतेदेखि लागू हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलवार १७:००