यि हुन संसारका १० महँगा नोटहरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यि हुन संसारका १० महँगा नोटहरू



एजेन्सी। अहिले विश्‍वका धेरै मुद्रा डलरसँग तुलना गर्ने गरिन्छ। तर खासमा डलरभन्दा पनि माथि धेरै देशका मुद्राहरु रहेका छन्।

डलरभन्दा महँगा धेरै देशका मुद्राहरु रहेका छन्। ती यस प्रकार रहेका छन्।

१.स्विस फ्र्याङ्क

1_44

एक स्विस फ्र्याङ्क नेपालमा १सय ७ रुपैया हुन्छ।

२.अमेरिकी डलर

2_41

एक अमेरिकी डलरको नेपाली १सय ९ रुपैयामा कारोबार हुन्छ।

३.यूरो

paisaa

एक युरो बराबर नेपालमा ११६ रुपैयाँ हुन्छ।

४.ब्रिटिश पाउण्ड

4_38
एक ब्रिटिश पाउण्ड बराबर नेपाली १ सय ३६ रुपैया हुन्छ।

५.जिब्राल्टर पाउण्ड

5_33

एक जिब्राल्टर पाउण्ड बराबर १ सय ६४ नेपाली रुपैयाँ हुन आउँछ।

६.जोर्डन दिनार

6_27

एक जोर्डन दिनार बराबर १ सय ५४ नेपाली रुपैयाँ हुन्छ।

७.लात्विया लात

7_23

एक लात्विया लात बराबर १ सय ६५ नेपाली रुपैयाँ हुन आउँछ।

८.ओमान रियाल

8_18

एक ओमान रियाल बराबर २ सय ८४ नेपाली रुपैँया हुन्छ।
९.बहराइन दीनार

9_14

एक बहराइन दिनार बराबर नेपाली २ सय ९१ रुपैयाँ ५५ पैसा हुन्छ।

१०. कुवेत दीनार

Camera 360
एक कुवेत दीनार बराबर नेपाली ३ सय ५९ रुपैया ११ पैसा हुन्छ।

प्रकाशित : २४ श्रावण २०७५, बिहीबार ०९:२६