स्वदेशी उत्पादन प्रोत्साहनका लागि विशेष कार्यक्रम, ३ अर्ब विनियोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्वदेशी उत्पादन प्रोत्साहनका लागि विशेष कार्यक्रम, ३ अर्ब विनियोजन



स्वदेशी उत्पादन प्रोत्साहनका लागि विशेष कार्यक्रम सञचालन गरिने भएको छ । सो कर्यक्रमका लागि ३ अर्ब विनियोजन गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले जानकारी दिए ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १६:३७