जडिबुटीको बीमा गर्ने व्यवस्था मिलाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जडिबुटीको बीमा गर्ने व्यवस्था मिलाइने



काठमाडौं । सरकारले जडिबुटीको बीमा गर्ने व्यवस्था मिलाउने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले जडिबुटीको पनि बीमा गर्ने व्यवस्था मिलाईने बताएका हुन् ।

सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा जडिबुटीको बीमा गरी प्रिमियम रकमको ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १७:०६