अछामको कमलबजारमा प्रभु बैंकको नयाँ शाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अछामको कमलबजारमा प्रभु बैंकको नयाँ शाख



photoकाठमाडौं  १६ मंसिर। प्रभु बैंकले अछामको कमलबजारमा नयाँ शाखा कार्यलय स्थापना गरेको छ । बैंकले युके एआइडी ‘सक्षम’ को सहकार्यमा शाखा स्थापना गरको हो ।

बिहीवार एक कार्यक्रमवीच नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका मुख्य व्यवस्थापक विश्रुत थापाले सो शाखा कार्यालयको उद्दघाटन गरे ।

यससँगै अछामका स्थानीयले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : १६ मंसिर २०७३, बिहीबार १४:१२