काष्ठमण्डप डेभलपमेन्टको बोनश स्विकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काष्ठमण्डप डेभलपमेन्टको बोनश स्विकृत



kasthamandap-dev-696x440काठमाडौं, १७ मंसिर  । काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड ले प्रस्ताव गरेको २३ दशमलव ३७ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि छुट्याइएको १ दशमलव २३ प्रतिशत नगद लाभांशलाई नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ । सो प्रस्ताव कम्पनीको साधारण सभाबाट पारीत भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

प्रकाशित : १७ मंसिर २०७३, शुक्रबार १०:१५