एनबी इन्स्योरेन्सका लगानीकर्तालाई शत प्रतिशत हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनबी इन्स्योरेन्सका लगानीकर्तालाई शत प्रतिशत हकप्रद



NB_7_24_2016_3_23_31काठमाडौं, १८ मंसिर  । एनबी इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई शत प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने भएको छ । कम्पनीको दुई आर्थिक वर्षको साधारणसभाले उक्त हकप्रद शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

एनबी इन्स्योरेन्स कम्पनीले एक साथ १८औं र १९औं साधारणसभा सम्पन्न गरेको छ । यसअघि ८० प्रतिशत दिइसकेको कम्पनीको शत प्रतिशत हकप्रद शेयर वितरणपछि चुक्तापूँजी ५४ करोड रुपैयाँ पुग्ने छ ।

प्रकाशित : १८ मंसिर २०७३, शनिबार १६:०३