मोबाइल आयातकर्ताको संघ स्थापना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मोबाइल आयातकर्ताको संघ स्थापना



1काठमाडौं, २० मंसिर । मोबाइल फोनको व्यापार व्यवस्थित गर्ने उद्देश्यले मोबाइल फोन आयातकर्ताहरुले संघ स्थापना गरिएको छ । आइएमएसका अध्यक्षका दिपक मलहोत्राको अध्यक्षतामा मोबाइल फोन इम्पोर्टस् एसोसिएसन स्थापना गरिएको हो ।

संघले हाल नेपालमा ४० मोबाइल फोन आयातकर्ता रहेको जनाएको छ । २२ वटा ब्राण्डका १६ जना व्यवसायी रहेको संघले जनाएको छ ।  अध्यक्ष मलहोत्राले संघले अवैध मोबाइल सेटको कारोबार रोक्न पहल गर्ने बताए ।

प्रकाशित : २० मंसिर २०७३, सोमबार ०९:२३