सुनचाँदीको मुल्य घट्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलवार ११:२६