उत्कृष्ट ठहरियो स्ट्याण्डर्ड चार्टर बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उत्कृष्ट ठहरियो स्ट्याण्डर्ड चार्टर बैंक



standard-charteredकाठमाडौं । क्यामेल्सको रेटिङमा स्ट्याण्डर्ड चार्टड बैंक सबैभन्दा अगाडी देखिएको छ । क्यामेल्सले गरेको २८ बैंक मध्ये स्ट्याण्डर्ड चार्टड बैंक पहिलो नम्बरमा छ । बैंकको वित्तीय अवस्था झल्काउने विधि क्यामेल्स हो । क्यामेल्स ६ वटा सूचकलाई हेरेर तयार गरिन्छ ।

हालैमात्रै बैंकहरुले प्रकाशित गरेको प्रथम त्रैमासिकको वित्तीय विवरणको आधारमा पुँजी पर्याप्तता अनुपात, सम्पत्ति, व्यवस्थापन, आम्दानी, तरलता र जोखिमप्रतिको संवेदनशीलतालाई क्यामेल्स विधिअनुसार अंक दिइएको हो । रेटिङका आधारमा नबिल, सानिमा र नेपाल एसबिआई बैंक अग्रस्थानमा देखिएका छन् ।
क्यामेल्समा सबैभन्दा कमजोर भने  सिभिल बैंंक,प्रभु बैंक, कृषि विकास बैंक , लक्ष्मी बैंक र जनता बैंक छन् ।

प्रकाशित : २१ मंसिर २०७३, मंगलवार १३:४६