अरविन्द्र भट्टराईको भाग्य बिहेपछि खुल्छ रे ( भिडियो सहित ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

अरविन्द्र भट्टराईको भाग्य बिहेपछि खुल्छ रे ( भिडियो सहित )



काठमाडौं २१ मंसिर  ।  अरविन्द्र भट्टराईको शब्द संगित र विन्दास प्रोडक्शनको प्रस्तुतीमा नयाँ पन्चेबाजा गित भाग्य बिहेपछि खुल्छ रे सार्वजानिक भएको छ ।

चर्चित मोडल दिपाशा बिसि र अरविन्द्र भट्टराईको अभिनय छ । गितमा स्वयम अरविन्द्र भट्टराइर्ले शब्द संगित दिएका छन ।

पञ्चेबाजामा स्वयम अरविन्द्र भट्टराइको र तुल्सी घर्तिले स्वर दिएका छन । गितको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन । भिडियोलाइृ आम दशृकले रुचाउउनेमा निर्माण युनिण विवस्त छ ।

प्रकाशित : २१ मंसिर २०७३, मंगलवार १६:२०