करदाताको स्वास्थ्य बीमाका लागि ५० प्रतिशत अनुदान दिने: मेयर बालेन शाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

करदाताको स्वास्थ्य बीमाका लागि ५० प्रतिशत अनुदान दिने: मेयर बालेन शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै करदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेका छन् ।

प्रकाशित : ५ असार २०७९, आईतवार १७:०९