सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलामा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलामा ?



काठमाडौं । बिहिबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ३०० सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २०० सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : ९ असार २०७९, बिहीबार ११:२३