तीन लगानीकर्ता संगठनद्वारा १९ बुँदे सहमतिको स्वागत,बोर्ड अध्यक्षलाई दिए धन्यवाद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

तीन लगानीकर्ता संगठनद्वारा १९ बुँदे सहमतिको स्वागत,बोर्ड अध्यक्षलाई दिए धन्यवाद



काठमाडौं । विभिन्न तीन वटा लगानीकर्ता संगठनहरु पुँजी बजार सुधार समिति र नेपाल धितोपत्र बोर्डबीच भएको १९ बुँदे सहमतिको स्वागत गरेका छन् । नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै १९ बुँदे सहमतिको स्वागत गरेका हुन्।

उनीहरुले यस सहमतिको लागि बोर्ड अध्यक्षलाई धन्यवाद समेत दिएका छन् ।

प्रकाशित : १० असार २०७९, शुक्रबार १५:२३