भिबोर सोसाइटीको २२२ दिन मुद्दतीनिक्षेप योजना



bhivorकाठमाडौं मंसिर २२ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले २२२ दिने मुद्दतीनिक्षेप योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले नौ प्रतिशत (९%) प्र.ब. ब्याजदर प्राप्त गर्न सक्नेछन् ।

यो मुद्दतीको अवधि २२२ दिन रहने ६ । बैंकले आफ्नो ४२ वटा शाखा तथा एक्सटेन्सन काउन्टर सबै स्थानबाट यो अधिकतम ब्याजदरको लाभलिन सम्पूर्ण ग्राहक वर्गमा आग्रह गरेको छ । यो निश्चित अवधिको लागिमात्र रहनेछ ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारणसभा, एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ

गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक

काठमाडाै । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास

सुनको मूल्य घट्यो

काठमाडाै । सुनको मूल्यमा गिरावट आएको छ । हिजो (बुधबार) तोलाको ८९ हजार