भिबोर सोसाइटीको २२२ दिन मुद्दतीनिक्षेप योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भिबोर सोसाइटीको २२२ दिन मुद्दतीनिक्षेप योजना



bhivorकाठमाडौं मंसिर २२ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले २२२ दिने मुद्दतीनिक्षेप योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले नौ प्रतिशत (९%) प्र.ब. ब्याजदर प्राप्त गर्न सक्नेछन् ।

यो मुद्दतीको अवधि २२२ दिन रहने ६ । बैंकले आफ्नो ४२ वटा शाखा तथा एक्सटेन्सन काउन्टर सबै स्थानबाट यो अधिकतम ब्याजदरको लाभलिन सम्पूर्ण ग्राहक वर्गमा आग्रह गरेको छ । यो निश्चित अवधिको लागिमात्र रहनेछ ।

प्रकाशित : २४ मंसिर २०७३, शुक्रबार ०१:४४