नेपाल एसविआइ बैंकले पनि खोल्यो मचेन्ट बैंकर कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल एसविआइ बैंकले पनि खोल्यो मचेन्ट बैंकर कम्पनी



काठमाडौं २६ मंसिर ।  नेपाल एसविआइले नेपाल एसविआइ मर्चेन्ट बैंक लिमिटेड खोलेको छ ।

धितोपत्र बोर्डले नेपाल एसबिआइ बैंकको उक्त सहायक कम्पनीलाई संचालन अनुमति (लाइसेन्स) दिएको छ । नेपाल एसविआइ मर्चेन्ट बैंकिङ लिमिटेडले सेयर निस्कासन ब्यवस्थापन, अन्डर राइटिङ, सेयर रजिस्ट्रार, पोर्टफोलियो म्यानेजमेन्टलगायतको काम गर्ने छ ।

प्रकाशित : २६ मंसिर २०७३, आईतवार १२:५२