चेम्वर अध्यक्ष डा. श्रेष्ठ वाज्मेको उपाध्यक्षमा निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चेम्वर अध्यक्ष डा. श्रेष्ठ वाज्मेको उपाध्यक्षमा निर्वाचित



काठमाडौं २७ मंसिर । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठ वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (वाज्मे) को उपाध्यक्षमा निर्वाचित भएका छन् । वाज्मेको दिल्लीमा सम्पन्न ५८ औं सेशन अफ गभर्निङ बडीले डा. श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेको हो ।

विश्वका साना तथा मझौला व्यवसायीहरुको हक हित तथा क्षमता अभिवृद्धिमा वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (वाज्मे) ले सघाउ पु¥याउंदै आएको छ । चेम्वरका अध्यक्ष डा. श्रेष्ठको प्रतिनिधित्वले नेपालका साना तथा उद्यमीहरुको हक हितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्न सघाउ पु¥याउने चेम्वरको विश्वास रहेको छ ।

प्रकाशित : २७ मंसिर २०७३, सोमबार १०:५१