कालिका पावर कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

कालिका पावर कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज कालिका पावर कम्पनीको बोनस शेयर सूचिकृत भएको हो ।

कम्पनीको १५ प्रतिशत बोनस बापतको ९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार १३:०२