मरासिनीको सरुवा, कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

मरासिनीको सरुवा, कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मा



काठमाडौं । अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करले पाएका छन् । राजश्व सचिव रहेका पुष्करलाई विहीबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थसचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गर्दैै पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर नभई विदामा बसेका थिए । जनार्दन शर्मा मन्त्री भएर आएपछि मारासिनी मन्त्रालयमा आउन मानेका थिएनन् ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार १८:५४