बैंकहरू नाफा कमाउने धाउन्ननमा मात्र लागे: पूर्वगभर्नर क्षेत्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

बैंकहरू नाफा कमाउने धाउन्ननमा मात्र लागे: पूर्वगभर्नर क्षेत्री



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सहकारीले प्रविधिलाई महत्व दिएर सर्वसाधारणलाई  बुझाउन सहज हुने बताएका छन् ।

बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

बैंकहरु अहिले नाफामा केन्द्रीत भएकाे बताउदै वित्तीय क्षेत्रमा भित्रीएका नयाँ प्रविधिका बारेमा सहकारी अग्रसर भएर लाग्नु पर्ने बताए  । यसलाई अवसरकाे रूपमा लिन सुझाए ।

सहकारीलाई सामाजिक संस्थागत उत्तरदायित्वमा फोकस भएर प्रविधिमा ध्यान दिन आग्रह गरे ।

प्रकाशित : १९ श्रावण २०७९, बिहीबार २२:१९