ईमर्जिङ नेपालकाे सिईओमा बेल्वासे नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

ईमर्जिङ नेपालकाे सिईओमा बेल्वासे नियुक्त



काठमाडौं । ईमर्जिङ नेपालले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीका प्रमुख प्रबन्धक रमेश बेल्वासे सिईओमा नियुक्त भएका हुन् ।

कम्पनीको संञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बेल्वासेलाई साउन २० गतेबाट लागु हुने गरी प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त गरेको छ ।

प्रकाशित : २२ श्रावण २०७९, आईतवार १२:२८