किसान लघुवित्तको सिईओमा कार्की नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

किसान लघुवित्तको सिईओमा कार्की नियुक्त



काठमाडौं । किसान लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको छ । कम्पनीको साउन २२ गते आइतबार बसेको सञ्चालक समितिको बैठकको निर्णयले सिईओमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको हो ।

कार्कीलाई आगामी साउन २५ गतेदेखि ४ बर्षको लागि नियुक्त गरेको छ ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार ११:५८