सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनाहरुको बुक क्लोज मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनाहरुको बुक क्लोज मिति तय



काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ र ‘सिद्धार्थ इक्विटी फन्ड’ ले नगद लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेका छन् ।

दुवै फन्डको लाभांश प्रयोजनका लागि भदौ ७ गते बुक क्लोज हुने जनाएको छ । तसर्थ, भदौ ६ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।

प्रकाशित : २६ श्रावण २०७९, बिहीबार १६:४७