सुनको मुल्य तोलामा ५०० सय रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ५०० सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार सुनको मुल्य तोलामा ५०० सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० सय रुपैयाँले बढेर ९७ हजार ८०० सय रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० सय रुपैयाँ कायम भएको छ । गत साता छापावाल सुन प्रतितोला ९७ हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, आइबार चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले बढेर १२५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला १२२५ रुपैयाँ रहेको थियो ।

प्रकाशित : २९ श्रावण २०७९, आईतवार ११:३२