सुनचाँदीको मुल्य घट्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनचाँदीको मुल्य घट्यो, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । सोमबार सुनको मूल्य तोलाको ४०० सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर ९७ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य भने ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार सोमबार चाँदीको मूल्य पनि घटेर तोलाको १२३५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ३० श्रावण २०७९, सोमबार ११:४६