यस्तो देखियो नेचुरल साकोसको  १४ औं वार्षिक साधारण सभा (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस्तो देखियो नेचुरल साकोसको  १४ औं वार्षिक साधारण सभा (फोटो फिचर)



नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

त्यस्तै शनिबार नै का.म.न.पा.–७, टुसाल स्थित संस्थाको ७ तले कर्पोरेट कार्यालय बागमती प्रदेश सांसद माननीय प्रभात तामाङले उद्घाटन गरेका छन् ।

संस्थाका अध्यक्ष शर्मिला अमात्यको अध्यक्षतामा सम्पन्न साधारण सभाकोे प्रमुख अतिथि बागमती प्रदेश सांसद माननीय प्रभात तामाङ रहेका थिए ।

प्रकाशित : २६ भाद्र २०७९, आईतवार ०७:४०