जेष्ट आईडियोलोजी साकोसको अध्यक्षमा हेमबहादुर कार्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जेष्ट आईडियोलोजी साकोसको अध्यक्षमा हेमबहादुर कार्की



काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले शुक्रबार १३ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले अध्यक्षमा हेमबहादुर कार्की र उपाध्यक्षमा कृष्ण प्रसाद थपलियालाई चयन गरेको छ। त्यसैगरी,सचिवमा बावुराम आचार्य, कोषाअध्यक्षमा पुरुषोतम् हुमागाई, सञ्चालकहरुमा क्रमशः ,जयराम सिग्देल, रामकुमार पण्डित रअमृता पन्थी आचार्यलाई चयन गरेको हो ।

सभाले लेखा समिति संयोजकमा मोहन बहादुर बुढाथोकी र सदस्यहरुमा क्रमशः कुसुम श्रेष्ठ, शकरमणि नेपाललाई चयन गरेको छ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १७:०७