सनराइज बैंक विशेष साधारणसभा पुस २५ मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सनराइज बैंक विशेष साधारणसभा पुस २५ मा



काठमाडौं, ८ पुस । सनराइज बैंकले यही पुस २५ गते आफ्नो विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १८ गते कम्पनीको बुक क्लोज हुने बैंकले जनाएको छ ।

पुस ७ गते बसेको बैंकको २५८औँ बैंक सञ्चालक समितिको बैठले साधारणसभा सम्बन्धि निर्णय गरेको हो ।

प्रकाशित : ८ पुष २०७३, शुक्रबार ११:०२