महालक्ष्मी विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

महालक्ष्मी विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी



काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारी मागेको छ । बैंकले १२ पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।

बैंकले प्रदेश म्यानेजर, ब्रान्च म्यानेजर, डिपोजिट रिलेशनसिप म्यानेजर, क्रेडिट रिलेशनसिप म्यानेजर, सेन्ट्रल क्रेडिट डिपार्टमेन्ट, क्म्प्लेन्स डिपार्टमेन्ट, चार्टर्ड एकाउन्टेन्ट, एनआइएस अफिसर, इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्ट, इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टमा नेटवर्क एण्ड सेक्यिुरेटी र एक्जुकेटिभ सेक्यिुरेटिका लागि केही संख्यामा कर्मचारीको मागेको हो ।

इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात संकलन गरी असोज १६ गतेसम्म बैंकको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।

प्रकाशित : ३ आश्विन २०७९, सोमबार १३:३२