रि रेट्रो कार्यक्रमका लागि १९ ब्रोकर कम्पनी छनौटमा, कुन-कुन परे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

रि रेट्रो कार्यक्रमका लागि १९ ब्रोकर कम्पनी छनौटमा, कुन-कुन परे ?



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपाल रि रेट्रो कार्यक्रमका लागि १९ ब्रोकर कम्पनी छनौट गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि ब्रोकर कम्पनीहरू छनौट गरेको हो ।

सूचीमा रहेका अधिकांश पुनर्बीमा दलाल कम्पनीहरू भारतीय छन्। चालु आवका लागि रेट्रो पोग्रामका लागि अल्र्ट इन्स्योरेन्स ब्रोकर, एओएन रि इन्स्योरेन्स, बीकन इन्स्योरेन्स ब्रोकर,भारत रि इन्स्योरेन्स ब्रोकर,जेवि बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स, युनिलाईट रि इन्स्योरेन्स ब्रोकर, पायोनिर इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स लगायतका ब्रोकर कम्पनी सूचीकृत भएका छन् ।

प्रकाशित : ३ आश्विन २०७९, सोमबार १३:४५