बाग्मती प्रदेश सहकारी विभागका रजिष्ट्रार ज्ञवालीलाई सुप्रवल जनसेवाश्री पदक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

बाग्मती प्रदेश सहकारी विभागका रजिष्ट्रार ज्ञवालीलाई सुप्रवल जनसेवाश्री पदक



काठमाडाै । नेपाल सरकारले संविधान दिवसको अवसरमा विभिन्न व्यक्तिलाई विभिन्न पदकबाट सम्मान गरेको छ । बाग्मती प्रदेश सहकारी विभागका रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली सुप्रबल जनसेवाश्रीबाट विभुषित भएका छन् ।

लामो समय देखि निजामति क्षेत्रमा आवद्ध ज्ञावलीलाई संविधान दिवसको अवसरमा सरकारले उक्त पुरस्कार प्रदान गरेको हो ।

प्रकाशित : ३ आश्विन २०७९, सोमबार १५:०२