बुडोल सामुदायिक साकोसको २३ औं वार्षिक साधारणसभाका झलकहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

फोटो फिचर

बुडोल सामुदायिक साकोसको २३ औं वार्षिक साधारणसभाका झलकहरु



काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बनेपा, धुलिखेल र नाला गरी ३ क्षेत्रमा क्रमशः अध्यक्ष कैलाश के.सी., लेखा सुपरीवेक्षण समिति संयोजक पूर्णबहादुर कार्की र सचिव जयराम थापाको क्षेत्रगत सभापतित्वमा सम्पन्न भएको हो ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलवार १४:१४