आयल निगममा जागिर खुल्यो, ६० जनालाई अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

आयल निगममा जागिर खुल्यो, ६० जनालाई अवसर



काठमाडौं । नेपाल आयल निगम लिमिटेडले खुला प्रतियोगितात्मकद्धारा जागिर खुलाएको छ । निगमले रिक्त रहेका विभिन्न पदपूर्तिका लागि दरखास्त पेश गर्न आह्वान गरेको हो ।

निगमले निर्देशकदेखि बाउजर अप्रेटर।तहबिहिन पदका लागि गरी कुल ६० जना कर्मचारी माग गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात संकलन गरीे २१ दिन भित्रमा र दोब्बर दस्तुर तिरि म्याद सकिएको ७ दिन भित्रमा निगमले तोकेबमोजिम दरखास्त दिन सक्नेछन् ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार ११:५३