रिलायवलको नयाँ योजना, २० दिने मुद्दतीमा ९ प्रतिशत व्याज



काठमाडौं १३ पुस । रिलायवल डेभलपमेन्ट बैंक लिमिटेडले १ सय २० दिने मुद्दतीमा ९ प्रतिशत व्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।

योजना अनुसार १ सय २० दिन पुरा भए पश्चात साँवा र वयाज स्वत बचत खातामा जम्मा हुने र सो खातामा रकम आए पश्चात निशुल्क रकम झिक्न सकिने छ । बैकको नेटवर्क अन्तर्गतका देशभर रहेका एटिएमबाट रकम निकाल्न सकिने बताएको छ ।

साथै बैंकले १ बर्षे मुद्दतीमा ९ दशमलव २५ प्रतिशतसम्म तथा २ बर्षे मुद्दतीमा ९ दशमलव ५ प्रतिशतसम्म व्याज प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मसिन नेपालमा

काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट

शेयर बजार फेरि उकालो यात्रामा

काठमाडाै । शेयर बजार फेरि उकालो लाग्न थालेको छ । नेपाल स्टक एक्सचेञ्जका

लोकप्रिय बियर ‘आइसबर्ग’ नयाँ ढंगबाट बजारमा

काठमाडाै । नेपालको पूरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ आज (सोमबार)बाट पुनः नयाँ ढंगबाट

सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा १० प्रतिशत छुट

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट